Mero jyotish

4.35 (1164)

Lifestyle | 28.1MB

Description

यो एप्स बनाउनु को मुख्य उदेश्य भनेको वैदिक ज्योतिष सास्त्रलाइ सरल, पहुँचयोग्य, बिश्वासनिय तरीका बाट सम्पुर्ण नेपाली जनमास समक्ष मोबाईल र ईन्टरनेट को माध्यम बाट कुशलतापुर्वक जन्म बिवरण को आधार मा ग्रह, रासी तथा नक्षत्रहरुको स्थिती को सुस्म अध्यन गरि वैदिक ज्योतिषीय नियम लाई पछ्याउदै बैज्ञानिक आधारमा एक असल मार्गदर्शक को भुमिका निर्वाहा गर्ने हो।
तपाईंको सटीक जन्म बिवरण को आधार मा जन्म कुन्डली सहित अन्य वर्ग कुन्डलीहरुको सूक्ष्म अध्ययन गरि स्वास्थ, शिक्षा, पेसा, वैवाहिक जीवन, प्रेम सम्बन्ध, ब्यावसाय आदी बिसय सम्बन्धि परामर्श गर्ने हेतु ले यो एप्स तयार पारीएको हो। ज्योतिष सास्त्र एक आफै मा अत्यन्तै गहन र बृहत ग्यान सागर हो। हामी ले ज्योतिष को माध्यम बाट तपाईं को चलिरहेको सुभ-असुभ समय को आकलन सजिलै गर्न सक्छौ। हामी ले प्रतिकुल समय लाइ Skip गर्दै अनुकुल समय को फाइदा उठाउनु पर्छ।
येदी तपाईं संग आफ्नो जन्म बिवरण केही उपलब्ध छैन भने हामी ले " प्रश्न कुन्डलि" को आधार मा हेर्ने गर्दछौ। यो प्रश्न कुन्डली मा तपाईं ले प्रश्न सोध्नु भएको समय मा आकास मा कता - कता कुन- कुन रासी र नक्षत्र मा ग्रह गोचर थियो सो निर्धारण गरि तेसैको आधार मा फलादेस गरीन्छ। येस्को लागि आवस्यक पर्ने बिवरणहरु यस प्रकार रहेका छन;
1. प्रश्नकर्ता को नाम
2. प्रश्न कर्ता ले प्रश्न सोधेको समय या प्रश्न दिमाग मा जन्म/उदय भएको समय।
3. प्रश्नकर्ता ले कुन ठाउ बाट प्रश्न सोधेको हो उक्त ठाउँ को नाम।
4. प्रश्नकर्ता को प्रश्न।
कसरी प्रयोग गर्ने?
एप्स डाउन्लोड गर्नुस।
आफ्नो ब्याक्तीगत प्रोफाइल बनाउनुहोस।
E-Sewa मा गएर सेवा सुल्क खरीद गर्नुहोस।
आफ्नो प्रश्न राख्नुहोस।
हाम्रो ज्योतिष गुरुहरु बाट उत्तर पाउनुहुनेछ।
यो एप्स मा रासीफल अनि ग्रह गोचरहरुको बारेमा समय-समय मा जानकारी गराइने छ।
आफ्नो जन्म बिवरण हालेर सम्पूर्ण वर्ग कुण्डहरू सजिलै हेर्न सकिन्छ साथै विंशोतरी, योगिनी, त्रिभागि दशा( विं. सं) मा उपलब्ध छ र संगै जन्म सम्पूर्ण जातक विवरण उपलब्ध छ कुनै ज्योतिष बिना सजिलै संग हेर्न सकिन्छ।

Show More Less

Information

Updated:

Version: 163

Requires: Android 5.0 or later

Rate

(1164) Rate it

Reviews

Share by

You May Also Like