Dipankha Yatra icon

Dipankha Yatra

1.0.0 for Android
3.0 | 5,000+ 설치 수

Zero Inc.

설명 Dipankha Yatra

हाम्रो देशको ललितपुर जिल्लाको धार्मिक, सामाजिक तथा साँस्कृतिक परम्परा अन्र्तगत अति नै महत्वपूर्ण धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरण स्वरुप विद्यमान दीपंखा पर्व नेपाल मण्डल उपत्यकाका श्रद्धालु भक्तजनहरुका लागि अति श्रद्धा तथा सहिष्णुताको प्रतीक भएको छ । दीपंखाको सम्वन्धमा विवेचना गर्नु पर्दा यो महापर्व आश्विन शु्क्ल पुर्णिमा, रेवतीपर आश्विनी नक्षत्र, हर्षण योग, संक्रान्ति तथा आदित्यवार जस्ता पाँच वटा अति दुर्लभ पुनित योगहरुको समागमन भएको दिनमा मनाईने परम्परा छ । तैपनि परापूर्व काल देखियी पाँच दुर्लभ योगहरु मध्ये एक योग विभिन्न बारहरुमा पनि मनाई आई रहेको पनि पाईन्छ । साथै धार्मिकशास्त्र अनुसार शाक्यमुनि बुद्धको बृषावतार हुदा“श्री नीलमहावृषरत्न’’ बृषको नामाकरण भएको बोधिसत्वको चरित्रलाई स्मरण गरी दीपंखा यात्रा मनाईने परम्परा छ । यस दीपंखा यात्रामा लाखौं श्रद्धालु भक्तजनहरुको व्यापक सहभागी हुने गर्दछ ।

새로운 기능 Dipankha Yatra 1.0.0

- Map navigation of Dipankha Yatra Routes.

정보

  • 범주:
    여행 및 지역정보
  • 현재 버전:
    1.0.0
  • 업데이트 날짜:
    2017-11-18
  • 크기:
    8.1MB
  • 필요한 Android 버전:
    Android 4.0 or later
  • 개발자:
    Zero Inc.
  • ID:
    com.zeroinc.dipankhayatra
  • Available on:
  • Dipankha Yatra
    दिपंखा यात्रा 0.0.6
    8.1MB
    2017-09-28
    APK
    Picture