Dipankha Yatra أيقونة

Dipankha Yatra

1.0.0 for Android
3.0 | 5,000+ عمليات التثبيت

Zero Inc.

هذا الوصف ل दिपंखा यात्रा

Browse and download apps to your android phone from the App Store. 20,000+ users downloaded Dipankha Yatra latest version on 9Apps for free every week! It has been a popular app for a long time. This hot app was released on 2017-09-28. If you wanna more apps besides this, turn to 9Apps.
हाम्रो देशको ललितपुर जिल्लाको धार्मिक، सामाजिक तथा साँस्कृतिक परम्परा अन्र्तगत अति नै महत्वपूर्ण धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरण स्वरुप विद्यमान दीपंखा पर्व नेपाल मण्डल उपत्यकाका श्रद्धालु भक्तजनहरुका लागि अति श्रद्धा तथा सहिष्णुताको प्रतीक भएको छ. दीपंखाको सम्वन्धमा विवेचना गर्नु पर्दा यो महापर्व आश्विन शु्क्ल पुर्णिमा، रेवतीपर आश्विनी नक्षत्र، हर्षण योग، संक्रान्ति तथा आदित्यवार जस्ता पाँच वटा अति दुर्लभ पुनित योगहरुको समागमन भएको दिनमा मनाईने परम्परा छ. तैपनि परापूर्व काल देखियी पाँच दुर्लभ योगहरु मध्ये एक योग विभिन्न बारहरुमा पनि मनाई आई रहेको पनि पाईन्छ. साथै धार्मिकशास्त्र अनुसार शाक्यमुनि बुद्धको बृषावतार हुदा "श्री नीलमहावृषरत्न '' बृषको नामाकरण भएको बोधिसत्वको चरित्रलाई स्मरण गरी दीपंखा यात्रा मनाईने परम्परा छ. यस दीपंखा यात्रामा लाखौं श्रद्धालु भक्तजनहरुको व्यापक सहभागी हुने गर्दछ.

تحديث दिपंखा यात्रा 1.0.0

- Map navigation of Dipankha Yatra Routes.

المعلومات

  • الفئة:
    السفر ومعلومات محلية
  • احدث اصدار:
    1.0.0
  • تحديث:
    2017-11-18
  • حجم الملف:
    8.1MB
  • المتطلبات:
    Android 4.0 or later
  • تم التحديث:
    Zero Inc.
  • ID:
    com.zeroinc.dipankhayatra
  • Available on:
  • Dipankha Yatra
    दिपंखा यात्रा 0.0.6
    8.1MB
    2017-09-28
    APK
    Picture