Ministry of Social Development, State No. 1 icon

Ministry of Social Development, State No. 1

1.0 for Android
3.0 | 10,000+ インストール

Lateral Softs Inc.

説明 सामाजिक बिकाश मन्त्रालय ,प्रदेश न. १

9Apps provide lots of India android apps. 20,000+ users downloaded Ministry of Social Development, State No. 1 latest version on 9Apps for free every week! More functions were added in this app. This hot app was released on 2018-09-11. You can free download it from 9Apps.
नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार ७ वटा कार्यक्षेत्र समेटने गरी स्थापना भएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय साविक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, विराटनगरको भवनमा मिति २०७४।११।२ गते स्थापना भर्इ संचालनमा रहेको छ । यस मन्त्रालयको विभागीय मन्त्रीको रुपमा माननीय मन्त्री जिवन घिमिरेले मिति २०७४।११।६ मा पद वहाल गरी कार्य आरम्भ गर्नु भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४।१०।१० को निर्णय अनुसार यस मन्त्रालयमा श्रेणी विहिन कर्मचारी बाहेक जम्मा ३० जनाको अस्थायी दरवन्दी स्वीकृत भएको थियो । हाल नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।०२।०६ को निर्णय अनुसार यस मन्त्रालयमा ६८ जनाको दरवन्दी स्वीकृत भर्इ सचिव (रा.प.प्रथम) श्री ज्ञानराज सुवेदीको नेतृत्वमा ७ महाशाखा र १८ शाखा रहेको मन्त्रालयको संगठन संरचना अनुसार कर्मचारीहरु हाजिर भै मन्त्रालयको कार्य संचालन सुचारु भएको छ । प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयको ५८ वटा कार्यजिम्मेवारीहरु रहेको छ । यस मन्त्रालयको कार्यक्षेत्र भित्र१४ जिल्ला, १३७ स्थानीय तह (१ महानगरपालिका, २ उप-महानगरपालिका, ४६ नगरपालिका र ८८ गाँउपालिका) रहेका छन ।

情報

  • カテゴリー:
    旅行&地域
  • 最終のバージョン:
    1.0
  • 更新日:
    2018-09-08
  • サイズ:
    3.7MB
  • 動作環境:
    Android 4.0.3 or later
  • 開発元:
    Lateral Softs Inc.
  • ID:
    com.vedanta.state1