ikon Ministry of Social Development, State No. 1

Ministry of Social Development, State No. 1

1.0 for Android
3.0 | 10,000+ Instal

Lateral Softs Inc.

Penjabaran dari 9apps सामाजिक बिकाश मन्त्रालय ,प्रदेश न. १

I would like to recommend you an application with large number of downloaders. 20,000+ users downloaded Ministry of Social Development, State No. 1 latest version on 9Apps for free every week! When you click, the app will start downloading and wait till it completes installation you can start play. This hot app was released on 2018-09-11. Download in official websites like 9apps and you'll never miss it!
नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार ७ वटा कार्यक्षेत्र समेटने गरी स्थापना भएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय साविक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, विराटनगरको भवनमा मिति २०७४।११।२ गते स्थापना भर्इ संचालनमा रहेको छ । यस मन्त्रालयको विभागीय मन्त्रीको रुपमा माननीय मन्त्री जिवन घिमिरेले मिति २०७४।११।६ मा पद वहाल गरी कार्य आरम्भ गर्नु भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४।१०।१० को निर्णय अनुसार यस मन्त्रालयमा श्रेणी विहिन कर्मचारी बाहेक जम्मा ३० जनाको अस्थायी दरवन्दी स्वीकृत भएको थियो । हाल नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।०२।०६ को निर्णय अनुसार यस मन्त्रालयमा ६८ जनाको दरवन्दी स्वीकृत भर्इ सचिव (रा.प.प्रथम) श्री ज्ञानराज सुवेदीको नेतृत्वमा ७ महाशाखा र १८ शाखा रहेको मन्त्रालयको संगठन संरचना अनुसार कर्मचारीहरु हाजिर भै मन्त्रालयको कार्य संचालन सुचारु भएको छ । प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयको ५८ वटा कार्यजिम्मेवारीहरु रहेको छ । यस मन्त्रालयको कार्यक्षेत्र भित्र१४ जिल्ला, १३७ स्थानीय तह (१ महानगरपालिका, २ उप-महानगरपालिका, ४६ नगरपालिका र ८८ गाँउपालिका) रहेका छन ।
नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार ७ वटा कार्यक्षेत्र समेटने गरी स्थापना भएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय साविक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, विराटनगरको भवनमा मिति २०७४।११।२ से स्थापना भर्इ संचालनमा रहेको छ। यस मन्त्रालयको विभागीय मन्त्रीको रुपमा माननीय मन्त्री जिवन घिमिरेले मिति २०७४।११।६ मा पद वहाल गरी कार्य आरम्भ गर्नु भएको छ। नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४।१०।१० को निर्णय अनुसार यस मन्त्रालयमा श्रेणी विहिन कर्मचारी बाहेक जम्मा ३० जनाको अस्थायी दरवन्दी स्वीकृत भएको थियो। हाल नेपाल सरकार मन्त्रीपरिषदको मिति 2075/02/06 को निर्णय अनुसार यस मन्त्रालयमा 68 जनाको दरवन्दी स्वीकृत भर्इ सचिव (रा.प.प्रथम) श्री ज्ञानराज सुवेदीको नेतृत्वमा 7 महाशाखा र 18 शाखा रहेको मन्त्रालयको संगठन संरचना अनुसार कर्मचारीहरु हाजिर भै मन्त्रालयको कार्य संचालन सुचारु भएको छ। प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयको ५८ वटा कार्यजिम्मेवारीहरु रहेको छ। यस मन्त्रालयको कार्यक्षेत्र भित्र १४ जिल्ला, १३७ स्थानीय तह (१ महानगरपालिका, २ उप-महानगरपालिका, ४६ नगरपालिका र ८८ गाँउपालिका) रहेका छन।

Informasi

  • Kategori:
    Perjalanan & Lokal
  • Versi Terbaru:
    1.0
  • Perbarui:
    2018-09-08
  • Ukuran File:
    3.7MB
  • Persyaratan:
    Android 4.0.3 or later
  • Diupdate:
    Lateral Softs Inc.
  • ID:
    com.vedanta.state1