Krishi - कृषि иконка

कृषि - Krishi

Версия: 1.2
1.3MB 5,000+ 3.0 3
Price: $0

Описание कृषि - Krishi

Agricultural Products which are available in Nepal are not getting proper market whereas the same products are getting imported.
Thus Central Committee Member of Nepali Congress, Pradip Paudel has an initiation to help those farmers whose products are not getting market.
यस्तो परनिर्भरताको स्थितिमा पनि स्थानिय उत्पादनले बजार पाउन सकेको छैन। हाल लक डाउनकाे स्थितिमा हामी छौं तर स्थानीय कृषि उत्पादन सामाग्रीहरू नष्ट भएको समाचारहरू बाहिर आइरहेका छन् । कृषि उत्पादन सामाग्रीले बजार पाउन नसक्ने हो भने यस पछिको नेपालमा रोजगारीको संभावनाकाे अनुमान गरिएको यो क्षेत्र आकर्षणकाे क्षेत्र बन्न सक्दैन त्यसमाथि कृषकहरूले आफनो उत्पादनको यथोचित मूल्य नपाएको तितो यथार्थ पनि लुकेको छैन ।
राज्य संयन्त्रबाट पनि कृषिलाइ प्राथमिकतामा राख्ने प्रतिवद्धता बारम्बार आउँछ तर कृषकको समस्या हल भएको छैन । एकातिर देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भयानक चुनौतिपूर्ण कार्य संम्भब बनाउन अनिवार्य छ अर्कातिर रोजगारीको बिशेष क्षेत्रका रूपमा कृषि क्षेत्र लाई बिकास गर्नु छ।सम्पूर्ण रोजगारी गुमाएका युवाहरूलाई यस क्षेत्रमा सक्रिय बनाउँनु छ।
यसका लागि कम्तीमा राज्यले कृषककाे उत्पादनको बजार सुनिश्चित गर्न जरूरी छ । यसको न्यूनतम मूल्य तोकिनु पर्छ । कृषकलाई मूल्यमा राज्यले थप सहुलियत दिने व्यवस्था गर्नुपर्दछ । उत्पादन सामाग्रीको बिमा,वीउ-विजन,मल,किटनाशक औषधी आदि निःशुल्क वितरण, बिशेष सहुलियतमा कृषि ऋण आदि उपलब्ध गराउँनु पर्दछ ।
यि मुद्दाहरू लागु गर्न हामी राज्यलाई निरन्तर दवाब दिने छौ ।
यस एप मार्फत यो उत्पादनलाई बजार सम्म लान नसकेर नष्ट गर्नु पर्ने अवस्था नआओस भनेर हामीलाई निम्न बमोजिमको विवरण भरि सुचना उपलब्ध गराउनु भयो भने तपाईको सामाग्री बजारसम्म पुर्‍याउन पूर्ण पहल गर्नेछौ ।

Ещё Меньше

Что нового कृषि - Krishi

Corrected Logo and share app option added

Информация

PackageName icon
ID:
dnc.krishi
category icon
Категории:
update icon
Обновлено:
2020-05-28
version icon
Версия:
1.2
requirements icon
Требования:
Android 4.1 или более поздняя
google play icon
Available on:
filesize icon
Размер файла:
1.3MB
DOWNLOAD IS NOT SUPPORTED IN WEB STORE!
Use the latest version of 9Apps to download APK&OBB file of games in one click!
DOWNLOAD 9APPS