Dr Tara Jii आइकन

Dr Tara Jii

संस्करण: 1.1
4.3MB 10,000+ 3.0 3
Price: $0

विवरण Dr Tara Jii

म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन
। जे जति भिडियोहरु यहाँ अपलोड गरिएका छन यी नितान्त म (स्वयम् )का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं "भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ । मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन
। ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु । म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु । जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु । मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ ।
यदि यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो , त्यसमा मेरो भन्नु केही छैन र मलाई Credit दिन जरुरी पनि छैन ।
बस् , तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस् ।
मेरो शुभकामना ।

अधिक दिखाएं कम से

नया क्या है Dr Tara Jii

Optimization and minor bugs fixes!!

जानकारी

PackageName icon
ID:
com.codelogictechnologies.drtarajii
category icon
श्रेणी:
update icon
आधुनिक बनायें:
2019-11-01
version icon
संस्करण:
1.1
requirements icon
आवश्यक है:
Android 4.4 या बाद में
filesize icon
फाइल का आकार:
4.3MB

पिछले संस्करण

डाउनलोड वेब स्टोर में समर्थित नहीं है!
एक क्लिक में एपीके एंड ओबीबी फाइलें डाउनलोड करने के लिए 9Apps के नवीनतम संस्करण का प्रयोग करें
DOWNLOAD 9APPS