Naya Patro -New Nepali Calendar icon

Naya Patro -New Nepali Calendar

বর্তমান ভার্সন: 1.0.0
3.8MB 10,000+ 4.5 4.5
Price: $0

বর্ণনা Naya Patro -New Nepali Calendar

स्वदेश तथा विदेश हामी जहाँ भएपनि नेपाली तिथि मिति,चाडपर्व, सार्वजनिक बिदा तथा अन्य महत्त्वपूर्ण दिनहरुको बारेमा जानकार हुनको लागि हाम्रो यस एप्लिकेसनले मद्दत गर्नेछ। यसका अलावा "सधै नयाँ ,सम्पूर्ण सुविधा " भन्ने नाराका साथ नेपाली समाचार ,एफ एम रेडियोहरु, मिति रुपान्तरण , विदेशी विनिमय दर अनि प्रयोगकर्ताहरुकै साहित्य -सिर्जनालाई समेत समावेश गर्दै अरु थुप्रै
सुविधा प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।
तपाईंलाई पनि कुनै किसिमका अरु सुविधा उपलब्ध भईदिए हुन्थ्यो , अथवा यहाँ उपलब्ध
सेवाहरुलाई परिमार्जन गरि यस्तो बनाइदिए हुन्थ्यो भन्ने
लागेको छ भने, कृपया हामीलाई सल्लाह सुझाव दिनुहोला।
तपाइँको सल्लाह सुझाव
हामीलाइ धेरै महत्त्वपूर्ण हुनेछ !
सम्पर्क ठेगाना
पुरानो बानेश्वर,३८
काठमाडौं
नेपाल
Features :
- New Nepali Calendar
- Money Transfer Exchange Rate
- Remittance
- Nepali News
- Rashiphal
- Nepali FM Radio (Coming soon)

আরও দেখুন সঙ্কুচিত করুন

তথ্য

PackageName icon
ID:
com.rowsun.nayapatro
update icon
আপডেট করা হয়েছে:
2018-03-24
version icon
বর্তমান ভার্সন:
1.0.0
requirements icon
Android প্রয়োজন:
Android 4 or later
filesize icon
সাইজ:
3.8MB

পূর্বের সংস্করণসমূহ

DOWNLOAD IS NOT SUPPORTED IN WEB STORE!
Use the latest version of 9Apps to download APK&OBB file of games in one click!
DOWNLOAD 9APPS